समाचार

पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्न बिरामी, नर्भिक अस्पताल भर्ना

   पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमा बडामहारानीलाई अस्पताल भर्ना गरिएको हो । ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको