साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ
साविकको नेकपा एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको १० महिना