पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको
रोशन दानी काठमाडौ फाल्गुन १३ महानगरी प्रहरी प्रभाग बलम्वुले १२ हजार ४ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ