समाचार

भारतको पक्षमा वीरगञ्जमा राजपाको प्रदर्शन

  जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको विषयलाई लिएर नेपालको वीरगञ्जमा भारतका पक्षमा प्रदर्शन भएको छ । हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमीमै पसेर आक्रमण गरेकै दिन वीरगन्जमा भारतको पक्षमा प्रदर्शन भएको गरिएको हो । १४ फेब्रअरी र त्यसयता भारतमा