भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका
बुधबार बिहान भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान भारतले खसालेको दाबी गरेको छ । भारतीय वायुसेनाले एफ–१६ लाई