समाचार

अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि पार्टी कार्यालयमा

  नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि अाज बिहान ९ बजेदेखि पार्टी कार्यालयमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिहान ९