समाचार

कोठाभाडा तिर्न नसकेका अधिकारी दम्पती अहिले घर, कार र करोडौँको मालिक

    पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा स्याङ्जा, बाग्लुङ, पर्वत, प्युठानलगायतका गाउँबाट प्रदेश ५ को अस्थायी राजधानी बुटवललगायतका स्थानमा बसाइँ आएका र बेरोजगार भएकाहरूको सङ्घर्ष र सफलताको कथा निकै रोचक र अनुकरणीय रहेको छ । तीनै अनुकरणीय कथाका पात्रमध्येका एक