नेपालको इतिहासदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरु [सूचीसहित]



हाम्रो इकोनोमि

 

 

नेपालमा विभिन्न काल खण्डहरुमा नयाँ र फरक राजनीतिक व्यवस्था कायम भएको छ । नेपाल लामो समय देखि राजनीतिक परिवर्तनको लडाईमा अल्झिरहेको छ । विगतमा मात्रै नभई नेपाल अहिले पनि यही परस्थितिमा रहेको छ । आज हामीले हालसमम नेपालको राजनीतिक परिवर्तन र त्यस समयका देशका प्रमुखहरुको बारेमा चर्चा गर्न गइरहेका छौ । जानकारी सबैमा सेयर गरौँ ।

 

 

नेपालका प्रधानमन्त्रीहरू (प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष)

  • • दामोदर पाण्डे
  • • भीमसेन थापा
  • • रणजंग पाण्डे
  • • रङ्गनाथ पौडेल
  • • पुष्कर शाह
  • • माथवरसिंह थापा
  • • चौतरिया फत्तेजंग शाह
  • • जंगबहादुर राणा
  • • बमबहादुर राणा
  • • रणोद्दिप सिँह बहादुर राणा
  • • वीर शमशेर जङ्गबहादुर राणा
  • • देव शमशेर जङ्गबहादुर राणा
  • • चन्द्र शमशेर जङ्गबहादुर राणा
  • • भिम शमशेर जङ्गबहादुर राणा
  • • जुद्ध शमशेर जंगबहादुर राणा
  • • पद्म शमशेर जङ्गबहादुर राणा
  • • मोहन शमशेर जङ्गबहादुर राणा
  • • मातृकाप्रसाद कोइराला
  • • टंकप्रसाद आचार्य
  • • के. आई. सिंह
  • • सुवर्ण शमशेर राणा
  • • विश्वेश्वर प्रसाद कोइराला
  • • तुल्सी गिरी (मन्त्रीपरिषद अध्यक्ष)
  • • सूर्य बहादुर थापा
  • • किर्तीनिधि बिष्ट
  • • गेहेन्द्र बहादुर राजभण्डारी (प्रथम मन्त्री)
  • • नगेन्द्रप्रसाद रिजाल
  • • लोकेन्द्र बहादुर चन्द
  • • मरिचमान सिंह श्रेष्ठ
  • • कृष्णप्रसाद भट्टराई
  • • गिरिजा प्रसाद कोइराला
  • • मनमोहन अधिकारी
  • • शेरबहादुर देउबा
  • • राजा ज्ञानेन्द्र (मन्त्रीपरिषद अध्यक्ष)
  • • पुष्प कमल दाहाल (प्रचण्ड)
  • • माधवकुमार नेपाल
  • • झलनाथ खनाल
  • • डा. बाबुराम भट्टराई
  • • खिलराज रेग्मी
  • • सुशील कोइराला
  • • खड्गप्रसाद ओली
  • • पुष्प कमल दाहाल (प्रचण्ड)
  • • शेरबहादुर देउबा
  • • खड्गप्रसाद ओली

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...