समाचार

विप्लवको पोलिट्ब्युरो बैठक बस्दै बन्दुकको जवाफ बन्दुकले दिने तयारी

  सरकारले आफ्ना गतिविधि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ । बैठक तुरुन्तै बस्न लागेको स्रोतको दावी छ । विप्लव  नेकपालाइ सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट