प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र



हाम्रो इकोनोमि

 

आफु ५ कक्षामा अध्यायन गर्दै गर्दा अभिनेत्री निरिशाले प्रिन्सिपललाई प्रेमपत्र दिएकाे बताइन् । उनका अनुसार  आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले आफूलाइ प्रेमपत्र दिएकाे र आफूले त्यहि प्रेमपत्र प्रिन्सिपललाई दिएकाे अभिनेत्री निरिशा बताउँछिन्  ।

प्रेमकथामा बनेको फिल्म ‘जानी नजानी’ आजैबाट प्रदर्शनमा आएको छ । यस फिल्ममा अभिनेत्री निरिशा बस्नेत र मनिष श्रेष्ठकाे भुमीका रहेकाे छ । आजैबाट प्रदर्शनमा आएको फिल्म के हुने हो भन्ने धेरै डर अभिनेत्री निरिशाकाे मनमा भएकाे बताउँछिन् । नेचुरल्ली हिँड्न बढी रुचाउने निरिशा फिटनेसका लागि दैनिक एकघण्टा योगा गर्ने गरेकाे बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...