आफ्नो ५० औँ जन्मदिन मनाउँदै अजय देवगन



हाम्रो इकोनोमि

 

भारतिय बलिउड अभिनेता अजय देवगनले आज आफ्नो ५० औँ जन्माेत्सब मनाएका छन् ।

उनको ५० औँ  जनमदिनमा अजयकी पत्नी बलिउड अभिनेत्री काजोल खानले बधाइ दिएकी छिन् ।

काजोलले सामाजिक संञ्जालमा अजयलाई बर्थडे उइस् गरेकी छिन् ।

काजोलले अजयसँगको फोटो सामाजिक संञ्जालमा सेएर गर्दै बर्थडे उइस गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...