अष्ट्रेलिया जाने लाेभमा एक बहिनीले आफ्नै भाइसँग विवाह गरेपछि…



हाम्रो इकोनोमि

 

भारतको पंजाबमा एउटै दिदीभाइले अष्ट्रेलीया जाने लोभमा विवाह गरेका छन् ।

भाइ अष्ट्रेलियामा कार्यरत भएको र बहिनीलाई अष्टेलियामा सिफ्ट हुनपरेकोले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

विवाह लगतै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलीया गएको भारतीय समाचार माध्यामले जनाइएको छ ।

भाइ–बहिनीको विवाह गराउन उनिहरूका परिवार र आफन्त पनि लागी परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...