समाचार

कांग्रेसको महाधिवेशन ८४ को चुनावअघि नै : गगन

   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज  पत्रकारसँग कुराकानी गर्दै उनले कानून र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए । उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन