सुनिल पौडेलविरुद्ध ६ करोड भ्रष्टाचार अभियोग
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । उक्त मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसमेत ५ जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । आर्थिक वर्ष ०७५/७६ मा केन्द्रबाट