समाचार

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा प्रहरी प्रमुख वसन्त कुँवरसहित उच्चपदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले दोषीलाई