समाचार

विप्लवका नेताहरु एकपछि अर्काे गर्दै प्रहरी फन्दामा, भेरी-कर्णाली इन्चार्ज पनि समातिए

  सरकारले प्रतिबन्ध गरेसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु एकपछि अर्काे गर्दै पक्राउ पर्न थालेका छन् । कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ गरेको २४ घण्टा नबित्दै प्रहरीले भेरी–कर्णाली संयोजक धनराज शाहीलाई पक्राउ गरेको छ ।   श्रेष्ठलाई