समाचार

अख्तियारद्धारा आफ्नै पूर्व आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन