यी ४ राशि हुने युवतीले पाउछन् धनि र बुद्धिमानी पति



हाम्रो इकोनोमि

 

तिष शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनि पति पाउने गर्छन्।

 

मेष राशि हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ।

कन्या राशि हुने युवतीहरु पनि धेरै भाग्यशाली हुने गर्छन्। यस राशि हुने युवतीहरुलाई पनि आफूले खोजेको जस्तो पति मिल्ने गर्छन्। आर्थिक रुपमा धनि मात्र नभई विवेकमा पनि धनि पति मिल्ने हुँदा कन्या राशि हुने युवतीहरुको वैवाहरिक जीवन धेरै सुखद हुन्छ।

धनु राशि हुने महिलाहरु आफै पनि छिट्टै धनि बन्ने गर्छन्। यस्तै यस राशि हुने युवतीहरुलाई धनि मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ। सामाजिक रुपमा धेरै प्रतिष्ठा भएको पति मिल्ने हुँदा यस राशि हुने युवतीहरु जीवनमा धेरै खुसि हुने गर्छन्।

मकर राशि हुने महिलाहरुलाई पनि अत्याधिक भाग्यशाली मान्ने गरिन्छ। आफ्नो मिहिनेतमा विश्वास गर्ने यस राशिका युवतीहरुलाई जहिले पनि भाग्यले साथ दिने गर्छ। धनि पति मिल्नुका साथै धेरै माया गर्ने परिवार मिल्ने हुँदा मकर राशि हुने महिलाहरु विवाह पनि धेरै सुख प्राप्त गर्छन्।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...