समाचार

शरिरमा मेसिन राखि क्यासिनोबाट करोडौ झ्वाम पार्ने यिनलाई किन छुटाईन नायिका सुष्मा ले ?

  पौराणिक ग्रन्थ महाभारतमा सकुनीले युधिष्ठिरलाई जुवामा छलकपट गरी हस्तिनापुर राज्य कब्जा गरेको बर्णन छ । त्यस्तै नेपालका क्यासिनोहरुमा जुवा खेल्न जानेले छात्तीमा मेसिन राखी छलकपटपूर्ण ढंगले जुवा जितेका छन् । एक महिनाअघि बेल्लिज क्यासिनोबाट यसैगरी मेसिन राखी छलकपटपूर्ण ढंगले