भेनेजुएलामा मादुरो सरकारले प्रदर्शनकारीमाथि गाडी कुदायो (भिडियो)



हाम्रो इकोनोमि

 

भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले आफ्ना समर्थकहरुलाई बुधबार पनि सडकमा प्रदर्शन गर्न आह्वान गरेका छन् ।

मंगलबारको प्रदर्शन तनावपूर्ण भएपछि उनले बुधबारको लागि पनि प्रदर्शनका लागि आह्वान गरेका हुन् ।

मंगलबारको प्रदर्शनको राष्ट्रपति निकोलास मादुरोले प्रतिवाद गरेका थिए । मादुरो प्रशासनले प्रदर्शनकारीलाई बख्तरबन्द गाडी प्रयोग गरेर प्रदर्शन गरिरहेको स्थानमै कुदाएको दृश्यसहितका कतिपय भिडियोसमेत सार्वजनिक भएका छन् ।

 

तर प्रदर्शनकारीलाई केही भए वा नभएको भिडियो प्रष्ट देखिँदैन । मादुरोले टेलिभिजननमा सम्बोधन गर्दै गुआइडो पक्षले सानो समूहमा प्रदर्शन गरेको तर उनी असफल भएको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भने मादुरो मंगलबार क्युवातर्फ भाग्न लागेको भएपनि रसियाले रोकेको सीएनएनसँगको कुराकानीमा बताएको बीबीसीले उल्लेख गरेको ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...