समाचार

अपराध महाशाखाको हिरासतमा रहेका तामाङलाई चरम यातना

    नुवाकोटका नवराज तामाङ ट्याक्सी चालक हुन् । काठमाडौं रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डकैत गरेको आरोपमा उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो । चैत २६ मा डकैत घटना भएको हो । उनीहरुलाई त्यही आरोपमा तुरुन्तै पक्राउ गरिएको प्रहरीले जनाएको