भाङ खाएर लेखेको हो नीति कार्यक्रम ? : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

सरकारले सदनमा छलफलका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राजपाले संशोधनको प्रस्ताव हालेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति कार्यक्रमको ७ नम्बर बुँदामा आपत्ति जनाएका हुन् । उनले संविधानमा विमति छैन भनी उल्लेख गरेर आश्चर्यमा पारेको बताउँदैभ भने,‘यो नीति कार्यक्रम भाङ खाएर लेखेको हो ?’

उनले संविधान जारी गर्दाका समय परेका नोट अफ डिसेन्ट, मधेस आन्दोलनपछि संविधान संशोधनका विभिन्न सम्झौतालाई विर्सिएर संविधानमा विमति छैन भन्नु गलत हुने बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...