राष्ट्रपति भण्डारी बेलायती महारानी हो : देउवा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पालामा भएका सबै कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले दाबी गरेको बताएका छन् । आइतबारदेखि संघीय संसदको प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागीता जनाउँदै देउवाले त्यसो भनेका हुन् ।

 

सामाजिक सुरक्षा कार्यक्रम, नेपालको आफ्नै भू उपग्रह, भेरी बबई डाइभर्सनलगायतका कार्यक्रम आफू नेतृत्वको सरकारले सफल बनाएका आयोजना रहेको दाबी गर्दै उनले यसमा ओली सरकारको दाबीलाई ‘बकमफुस्से’ भनेका छन् ।

 

सरकारले शान्ति सुरक्षा, महिलाविरुद्धका हिंसा न्युनिकरणका लागि कुनै ठोस कार्यक्रम नल्याएको बताएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विवादमा ल्याएको बताए । उनले भने,‘बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई उभ्यायो ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...