दुनियाँको मनमा बसेकी लारा दत्तका यो उमेरमा यस्ता तस्विर सार्वजनिक भएपछि…
बलिउडमा अभिनेत्री लारा दत्त एकदमै चर्चित नाम हो । पछिल्लो समय चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त रहने गरेकी छिन् । उनले गरेका धेरै चलचित्रहरु सफल भएका छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त रहेकी छिन्