युवकले आफूलाई रुखमा बाँधे, निस्कन नसकेपछि दुई वर्षपछि भेटियो कंकाल
मस्को प्रहरीले रुखमा बाँधिएको नरकंकाल फेला परेको छ । प्रहरीले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको अवस्थामा एक युवकको कंकाल फेला परेको हो । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा