करोडको ठेक्का हात पार्न मन्त्री संग सेक्स गर्ने सरिताको यस्तो छ नालीबेली



हाम्रो इकोनोमि

 

एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पार्छिन ।

उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन ।

हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन ।

पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ ।

घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडी सम्बन्ध रहेको बताएपछि मुख्यमन्त्रि चांडीको कुर्सिनै धरापमा परेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन ।३६ बर्षिया सरिता नायर यसै कारणले सरकार ढाल्ने सम्मको हैसियत राख्दैछिन् ।

को हुन सरिता नायर ?

उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । चेनगन्नुर स्थित एक सरकारी स्कुलमा पढेकी सरीताका बारेमा उनका एक शिक्षकले भनेका छन् ‘सरिता धेरै चलाख बिद्यार्थी हो,उसले कक्षा १० सम्म हरेक कक्षाका सबै बिषयमा ९० प्रतिसत अंक ल्याएकी छन् ।

उनलाई अहिले पनि आफ्ना सबै बिषयको नम्मर र रजिष्ट्रेसन नम्मर याद छ ’। उनले इलेक्ट्रोनिक्स, कम्युनिकेशन, एयरक्राफ्ट म्यानेजमेन्त तथा इंजीनियरिंग मा डिप्लोमा हासिल गरेकी छिन् । उनी १८ बर्षकी हुदा उनका बुबाको मृत्यु भएपछि परिवारको आर्थिक अबस्था कमजोर भएको थियो ।

यस्ती महिला जो ठेक्का पाउन मन्त्रीदेखि गार्डसँग सेक्स गछिन्

उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।(आर्थिक प्लस वाट)

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...