राजधानी उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा मौसममा बदली हुनुका साथै बादल लागेको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भएपनि तत्काल पानी पर्ने सम्भावना छैन । मौसमपूर्वानुमान महाशाखाका अनुसार मौसम बदली
वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ ।