समाचार

नायक विराज भट्टद्वारा प्राविधिक शंकर पाण्डेमाथि मुक्का प्रहार , रोकियो फिल्मको सुटिङ

  फिल्मको कामलाई लिएर विवाद भएपछि अभिनेता बिराज भट्टले निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटपिट गरेका छन् ।   सोमबार राती साढे नौ बजे बानेश्वरस्थित बेकरी क्याफेमा चर्काचर्की भएको थियो । विराजले आफ्नै लगानीमा ‘साङ्लो’ फिल्म बनाउँदै थिए र छलफलका लागि