मिस नेपाल श्रृंखलाले खुलाईन् आफ्नो सपनाका राजकुमार ? (भिडियोसहित)



हाम्रो इकोनोमि

 

जनता टेलिभिजनको नयाँ कार्यक्रम ‘श्रृंखला’ अबदेखि हरेक आइतबार राति ९ बजेर ३० मिनेटमा हेर्न सक्नु हुनेछ ।

कार्यक्रमको पहिलो श्रृंखलामा अतिथि मिस नेपाल श्रृंखला खतिवडा हुनुहुन्छ ।

कार्यक्रममा हरेक साता विभिन्न क्षेत्रका एक महिला अतिथिसँग कुराकानी गरिनेछ ।

शृंखला खतिवडासँग प्रस्तोता प्रतिमा चौधरी
कार्यक्रमको पहिलो श्रृंखलामा मिस नेपाल खतिवडाले आफ्नो बाल्यकालदेखि मिस नेपालको यात्रा, मिस वल्र्डको अनुभवसँगै आफ्नो सपनाको राजकुमारबारे पनि चर्चा गर्नु भएको छ ।

कार्यक्रम शृंखलाको प्रस्तोता–निर्माता प्रतिमा चौधरी हुन् ।

हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...