रबि लामिछानेकाे पहिलाे पत्नी इशाले पनि नेपालमै विवाह गर्दै



हाम्रो इकोनोमि

 

 

पत्रकार रबि लामिछानेकाे पहिलाे पत्नी इशा लामिछानेले  नेपालमै दाेस्राे विवाह गर्दै छिन् । रबिलामिछानेले इशासँग सम्बन्ध बिच्छेद भएपछि नेपाली चलचित्र बाेर्डकी पुर्व अध्यक्ष निकिता पैडेलसँग विवाह गरिसकेका छन् ।

सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी साबित्री सुवेदीकाे टचमा रहेकी रबि लामिछानेसँग सम्बन्ध बिच्छेद भएकी इशा लामीछानेले पनि विवाह गर्ने आसय देखाएकाे सावित्री सुवेदीले जनाएकी छिन् ।

सुवेदिका अनुसार इशाकाे विवाह प्रेरणादाइ हुने र उनकाे विवाहले सम्पुर्ण पिडित नेपाली अन्य महिलाले पनि सहज रूपमा विवाह गर्न सकुन् भन्ने उद्देश्य इशाकाे विवाहमा रहेकाे सुवेदिले जनाएकी  छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...