समाचार

यौन सम्पर्क पछि महिलाहरुलाई आउन्छ यस्तो आनन्द

  जिवन र यौनका बारेमा धेरैले धेरै कुरा गरे पनि यौनले मानब जिवन धानेकोमा दुइमत छैन् । यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा पनि विभिन्न विवादहरु छन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् ।