समाचार

ठाकुर गैरे र राजेन्द्र राई नेकपाको पोलिटब्यूरोमा अटेनन्

  नेकपा शीर्ष तीन नेताको लामो रस्साकस्सीपछि पोलिटब्यूरोको सूचि तयार भएको छ । घोषणा गर्न बाँकी रहेको पोलिटब्यूरो सूचिमा पूर्वएमालेका दुई प्रभावशाली नेता ठाकुर गैरे र राजेन्द्र राई अट्न सकेनन् ।   एमालेको आठौ राष्टिय महाधिबेशनदेखि ठाकुर गैरे र राजेन्द्र