बुढेसकालमा यौन सम्पर्क: यस्ता छन् समस्या
स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँदछन्— मानसिक, शारीरिक र मनोशारीरिक। प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ। पुरुषभन्दा महिनावारी बन्द हुने बेलाको आसपासका महिलाको यो उमेर बढी संवेदनशील हुन्छ।