भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । चलचित्रको पहिको सार्वजनिक हुन लागेको गीतलाई लिएर निर्माणपक्ष उत्साहित छ । नबल नेपालले निर्देशन गरेको चलचित्रले फर्स्ट लुक सार्वजनिक भएसङै प्रसम्शा पाउदै आएको छ । चलचित्रले दर्शकको मन छुनेमा निर्देशक ढुक्क छन् ।
चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ र उनी अब सार्वजनिक हुने लागेको गीत ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् । सय भन्दा धेरै कोरस राखेर यो गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले न्रीत्य गरेका छन् ।
गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीत हिट भएको खन्डमा चलचित्रको ब्यापारलाई पनि राम्रो फाईदा हुनेछ।
प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट
कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती
एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...
कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो
एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...