समाचार

विप्लव पनि एकदिन नेकपामै आउँछन्- प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपामै मिसिन आइपुग्ने बताएका छन् ।   विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश