सात हजार फिटमाथि पुगेको हेलिकप्टर क्र्यास भयो ! भिडियो सहित हेर्नुहोस मानिसहरु तड्पिरहेको . .



हाम्रो इकोनोमि

 

 

फ्रान्समा केही दिनअघि स्केटिङ खेल्न गएका व्यक्ति घाइते भएपछि उनको उद्धार सात हजार फिटमाथिबाट गरिएको थियो।

उक्त उद्धारको भिडियो फेसबुकमा सार्वजनिक भएपछि यतिबेला त्यो विश्वभर चर्चित बनेको छ।

हेलिकप्टरका पाइलटले ज्यान जोखिममा राखेर ती व्यक्तिको उद्धार गर्छन। उद्धार कार्य भिडियोमा स्पष्ट देखिएको छ।

भिडियो भाइरल बनेपछि सामाजिक सन्जालमा पाइलटको साहासीक कार्यको प्रशंसा भएको छ। ब्रुनो नाम गरेका व्यक्ति स्किगर्दा गर्दै लडेपछि उनको घुँडामा चोट लागेको बताइएको छ।

उनलाई उद्धारगर्न अन्य स्किगर्न गएका व्यत्तिले नसकेपछि उनीहरुले सहयोगका लागि फोन गर्छन्। बाँकी भिडियोमा हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...