समाचार

आइफा अवार्डलाई एक रुपैयाँ दिइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब