प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले आज बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएकोछ । संसद बैठक बिहान