हत्या गरेर २२ लाख लुट्ने गिराेह पक्राउ



हाम्रो इकोनोमि

 

भक्तपुरमा आइतबार सावित्री भट्टराईको हत्या गरी फरार भएका भनिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

प्रहरी स्रोत अनुसार उनीहरुलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो । चाँगुनारायण नगरपालिकाको बाँसबारीमा दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको हत्या गरेर २२ लाख रूपियाँ लुटेका थिए ।

प्रहरीले शंकास्पद एकजनालाई आइतबार नै पक्राउ गरिसकेको थियो । आइतबार नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...