मन्त्रिपरिषद बैठक सकियो यस्तो भयो निर्णय
सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । नियमित सरुवा, बढुवा तथा केही विधेयकका विषयमा छलफल गरेर बैठक सकिएको हो । सिंहदरवारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तरकारीको विषादी चेकजाँच आफ्नै