गौशालाका ७ वटा गाईलाई एकैपटक बलात्कार गर्ने पक्राउ, सिसिटीभिमा देखियो फुटेज !



हाम्रो इकोनोमि

 

 

केही महिना पहिले सार्वजनिक बसमा हस्तमैथुन गरी वीर्य महिलाको कपालमा स्खलन गरेको विषय चर्चामा आएको थियो । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा यस्तै दृश्य देखिएको छ ।

जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेको विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानामा जीवनभरका लागि प्रतिबन्ध लगाएको छ ।

ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट पारिएको छैन ।

यति मात्र हैन । भारतको अयोध्यामा सातवटा गाई ‘बलात्कार’ गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अयोध्याको कर्तालिय बाबा आश्रम स्थित गौशालामा पालिएका गाईसँग सम्भोग गर्दै गर्दा ति व्यक्तिलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले गाईसँग सम्भोग गरेको दृश्य सिसिटिभिमा देखेपछि आश्रमका स्वयंसेवकले पक्राउ गरेका थिए ।

पक्राऊ गरी आश्रममा पुर्याएपछि ती व्यक्तिले फेरि गाईसँग सम्भोग गर्न खोजेको एक स्वंयसेवकले बताए । आश्रमका स्वय‌ंसेवकले उनले गाईलाई बलात्कार गरेको आरोप लगाएका छन् । ती व्यक्तिले आफूले मदिरा सेवन गरी यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...