धादिङको बेनिघाटमा माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते
धादिङको बेनिघाटमा दुईवटा माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको