गलबन्दीकी अञ्जली अधिकारी नेपाल प्रहरीमा भर्ती ! (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नेपाली महिलाको महान पर्व तिज नजिकिदै गर्दा चर्चित गायिका मेलिना राईको आवाजमा ‘नाच दिदी बहिनी’ गीतको भिडियो सार्वजनिक भएको छ

। ड्रिम्स गेट इन्टरटेन्मेन्टको आधिकारीक युट्युव च्यानलबाट शुक्रबार तिज गित सार्वजनिक भएको हो ।

तिज गीतमा चर्चित मोडल अञ्जलि अधिकारी प्रहरी जवानको भूमिकामा देखिएकी छन् ।

अरु सारा दिदी बहिनी तिजमा रमाउदै गर्दा प्रहरी दिदी बहीनी सुरक्षामा खट्छन् भन्ने भावको गीतमा प्रहरीको जिम्मेवारीसहितको सन्देश दिन खोजिएको छ ।

नेपाल प्रहरीको पोशाकमा अञ्जलीको सुन्दरता थप खुलेको छ ।

गीतको भिडियोमा अञ्जलीको साथमा जुम्ल्याहा दिदी बहिनी नविता, कविता र कैलाशको अभिनय हेर्न सकिन्छ ।

कैैलाश रोकाहाकोे शब्द संगीत रहेको गीतमा बिनय कार्की क्षेत्रीको संगीत संयोजन छ ।

दिपक गिरीको छायाँकन, अनिश खत्रीको नृत्य निर्देशन रहेको गीतको दृश्य सम्पादन गिरीश रीजालले गरेका हुन् । गौरव गिरीको निर्देशनमा गीतको भिडियो हेर्न लायक बनेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...