चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न नगरिएको भन्दै स्थानीयको नाराबाजी र विरोध,यातायात अवरुद्ध



हाम्रो इकोनोमि

 

 

चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।

चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्। …

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...