कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भिड्दै



हाम्रो इकोनोमि

 

कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ।

नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् । नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ । फिफा र बरियतामा नेपाल भन्दा कुवते दस स्थानमाथि रहेको छ ।

नेपालमा वरियता १ सय ६६ र कुवेतको १ सय ५६ रहेको छ । कुवेतको मौसममा अनुकुल हुनका लागि नेपाली टिम चार दिन अघि नै कुवेत पुगिसकेको छ । यो खेलमा सन् २०२३ मा हुने एशिया कपको पनि छनोट खेलको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...