समाचार

तलब नदिएपछि सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ

  मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ परेका छन् । प्रक्राउ पर्ने दुवै जना सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपाली रहेको मलेसियन प्रहरीले जनाएको छ । जलानमा रहेको एक अपार्टमेन्टमा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ को शव कर्मचारीको शौचालयभित्र