९ वर्षे बालकको मुटुमा प्वाल, आमा रुँदै मिडियामा – छोरा बचाइदिन अनुरोध ( भिडियो हेर्नुस )



हाम्रो इकोनोमि

 

गौरव पोदार जम्मा ९ बर्षका भए । उनी अहिले कक्षा २ मा अध्ययन गरीरहेका छन् । उनको मुटुमा प्वाल परेको छ । उनीको वास्तवीक घर भने भारतको बिहार राज्यमा पर्ने समस्तीपुर गाउँमा पर्छ । उनको परिवार भने लामो सयमदेखि नेपालमै बस्दै आएको छ । उनकी आमा पिङ्कु पोदारले छोराको ज्यान जोगाइदिन सबैसँग आह्वान गरेकी छन् ।

काठमाण्डौको तिलगंगामा उनको सानो तरकारी पसल छ । तरकारी पसलबाट हुने आम्दानीले घर खर्च मात्रै चल्ने भएकाले छोराको मुटुको उपचार गर्न उनलाई समस्या भएको छ ।

पिङ्कुका अनुसार गौरवको उपचारमा संलग्न भएका डाक्टरले १० दिन भित्र उनको मुटुको अप्रेसन गर्नुपर्ने बताएका छन् । उपचारको लागि चाहिने मोटो रकम भने आफुसँग नभएको भन्दै उनले सहयोग गरिदिन सबैसँग आह्वान गरेकी हुन् ।

हेर्नुस भिडियो 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...