डेढ किलो सुनसहित गुरुङ्ग विमानस्थलबाटै पक्राउ



हाम्रो इकोनोमि

 

 

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना पक्राउ गरेको छ ।

सोमबार मध्यान्ह १२ बजेतिर कतारबाट नेपाल आउँदै गरेका होमबहादुर गुरुङलाई अध्यागमन विभागले पक्राउ गरेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई पक्राउ गरे चुप बस्दैनौँ : कांग्रेस

  नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप...

गगन थापामाथि कसैले निगरानी गरेको छैन : सीआईबी

    नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ,...

डिजिटल यात्राको दिशामा नेपाल आयल निगम

    नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न...

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...