समाचार

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपपत्र दर्ता भएको छ । नरेन्द्र मोदी सरकारको प्रत्यक्ष निर्देशनमा चल्ने प्रवर्तन निर्देशनालय अर्थात इन्फोर्समेन्ट डिपार्टमेन्टले कांग्रेसका मुख्य नेता सोनिया र राहुल आमा छोराविरुद्ध आरोपपत्र