कर फर्छ्यौट आयोगका पदाधिकारीहरू विरुद्धको मुद्दामा विशेष अदालतको फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ । मुद्दालाई पुनः सुरु अदालत (विशेष) मै पठाउने आदेश न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुबेदीले सोमबार गरेका छन् । २०७१ सालमा गठित आयोगका अध्यक्ष